सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

केन्द्रबिन्दु
105
Shares

काठमार्डौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रमुख सचेतकसमेत रहेका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ ।

सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट ५ करोड ४० लाखको चेक अनादरमा जाहेरी परेपछि मुद्दा प्रक्रिया अघि बढेको हो । अब प्रहरीले चौधरीविरूद्ध बैंकिङ कसुर र ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानूनी परामर्श थालेको छ ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन ।

Logo