विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनाको निलम्बन फुकुवा गरेको हो ।

उनीहरु पार्टीविरुद्ध बोलेको आरोपमा निलम्बनमा परेका थिए ।

Logo