काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणको भ्रष्टाचारसम्बन्धी मुद्दामा अध्यक्ष माधवकुमार नेपाल ३५ लाख धरौटीमा छुटेपछि आज बैठक बसेको हो । बैठकमा उक्त मुद्धाबारे पनि छलफल हुने बताइएको छ । त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत बैठकमा छलफल हुनेछ ।































प्रतिक्रिया