पोखरा । गण्डकीको बजेट बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा उभिँदा राप्रपा मौन बस्यो ।
सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको थियो ।





























प्रतिक्रिया