आज काठमाडौं महानगरपालिकाको नगरसभा हुँदै

आज काठमाडौं महानगरपालिकाको नगरसभा हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ।

शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।

देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौं महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।

Skip This
Skip This
Logo