भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका हुन् ।

यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि मंगलबार बिहान राजीनामा दिएका थिए ।

Logo