शिक्षक विधेयक पारित गर्न महासंघले दियो साउन २१ गतेसम्मको अल्टिमेटम

शिक्षक विधेयक पारित गर्न महासंघले दियो साउन २१ गतेसम्मको अल्टिमेटम

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्न सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा समितिमा छलफलमै रहेको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी कम्तीमा साउन २१ गते अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

विधेयक पारित नभए कडा आन्दोलनको चेतावनी पनि महासंघले दिएको छ

Logo