काठमाडौं । नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्ताव तयार गरेको छ । ललितपुरको च्यासलमा शुक्रबार बसेकाे पोलिटब्यूरो बैठकमा विधान संशोधनको प्रस्ताव पेश गरिएकाे हाे ।
बैठकमा १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । आजको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
यस्तो छ विधान संशोधनको प्रस्ताव [पूर्णपाठ]






































प्रतिक्रिया