प्रदेश रहन्छ, तर प्रदेश सभा खारेज गर्न चाहन्छौं -सांसद मनिष झा

प्रदेश रहन्छ, तर प्रदेश सभा खारेज गर्न चाहन्छौं -सांसद मनिष झा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पार्टी प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ। प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह। पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादात्म्यता, कोअर्डिनेसन अझ प्रभावकारी हुन्छ।’

सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने उनले बताए ।

Logo