एमालेकाे निर्णयबाट म बिचलित छैन -पूर्वराष्ट्रपति भण्डारी

एमालेकाे निर्णयबाट म बिचलित छैन -पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेकाे निर्णयबाट आफू बिचलित नभएकाे बताएकी छन् ।

आज आयाेजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको उल्लेख गर्दै याे निर्णयबाट बिचलित नहुने बताएकी हुन् । साथै उनले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न अनुरोध गरेकी छन् ।

Skip This
Skip This
Logo