काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै पोखराको जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
उनी विवादमा तानिएपछि पार्टीका बहुमत केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गरेका छन् । तर श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक तोकेकी हुन् ।































प्रतिक्रिया