काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितएमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक लगायत सहभागी रहेका छन् ।
भेटमा मन्त्रिपरिषद् पुनर्गठन, समसामयिक राजनीतिलगायतबारे छलफल हुने बताइएको छ।





























प्रतिक्रिया