मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

केन्द्रबिन्दु
21
Shares

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

Skip This
Skip This
Logo