प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सहसामयिक विषयमा छलफल हुने बताइएकाे छ ।

Logo