जेन–जीहरु संसद् भवन भवन प्रवेश, कर्फ्यु आदेश जारी

जेन–जीहरु संसद् भवन भवन प्रवेश, कर्फ्यु आदेश जारी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु बानेश्वरस्थित संसद् भवन भवन प्रवेश गरेका छन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार पनि गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो ।

Logo