काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आज जेनजी पुस्ताका युवाहरुले काठमाडौंसहित देशभरका विभिन्न शहरमा गरेको आन्दोलनका क्रममा २० भन्दा बढीको ज्यान गएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया