काठमाडौं । सरकारले जेएनजी पुस्ताको प्रदर्शनमा प्रहरीको अधिकतम बल प्रयोगबाट निम्त्याएको हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको हो । तर छानविन समितिको संयोजक र सदस्यको बनाउने भन्ने टुंगो लागिसकेको छैन ।































प्रतिक्रिया