जेनजीलाई मेयर बालेनकाे आग्रह- ‘देश तपाईंहरुकै हातमा छ, अब घर फर्किनुहोस्’

जेनजीलाई मेयर बालेनकाे आग्रह- ‘देश तपाईंहरुकै हातमा छ, अब घर फर्किनुहोस्’

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दाेलित युवा पुस्तालाई देश निर्माणमा लाग्न आह्वान गरेका छन्। उनले देशको भविष्य युवाहरुकै हातमा रहेको भन्दै अब घर फर्किएर देश बनाउने अभियानमा जुट्न आग्रह गरेका हुन्।

मेयर शाहले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो। अब जति क्षति हुन्छ, तपाईं हाम्रो नै हुने हो। अब घर फ़र्कनुहोस।”

Logo