आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आगामी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने भएकी छन् ।

आन्दोलित जेनजी समूहको प्रस्ताव र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको समर्थनमा कार्कीलाई अघि सारिएको हो ।

यस विषयमा जंगीअड्डामा भोलि थप छलफल हुने बताइएको छ ।

Logo