प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने

प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपालको राजनीतिक इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनले भर्खरै सपथ पनि लिइसकेकी छन् ।

Skip This
Skip This
Logo