काठमाडाैं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् ।
रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्।
बडालकाे राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन्।





























प्रतिक्रिया