असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

Logo