जेनजी आन्दोलनः उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय

जेनजी आन्दोलनः उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको हो ।

Logo