मन्त्रीहरुले लिए उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी

मन्त्रीहरुले लिए उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

बुधबार नेपाल प्रहरी अस्पतालमा पुगेर उनीहरुले उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।

Logo