शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण, भन्छन्- अब मन्त्रालयमै ओछ्यान लगाउने हो

शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण, भन्छन्- अब मन्त्रालयमै ओछ्यान लगाउने हो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपतिसमक्ष शपथ लिएसँगै उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उनले अपर्झट मन्त्री बनेको र आफूलाई कुनै सेवा सुविधा नचाहिने, मन्त्रालयमै ओछ्यान लगाउन अभिव्यक्ति दिएका थिए ।

Logo