काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई काठमाडौं महानगरपालिका मेयर बालेन साहले भेटेका छन् ।
आज बिहान बालुवाटारमै पुगेर मेयर बालेनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच एक घण्टा लामोसमय छलफल भएको थियो । जेनजी आन्दोलन र त्यस परिस्थितीमा वर्तमान सरकार गठनमा निर्णायक भूमिका खेल्ने व्यक्ति हुन् बालेन । त्यसकारण यो भेट अर्थपूर्ण मानिएको छ ।





























प्रतिक्रिया