केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न माओवादीको बैठक जारी

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न माओवादीको बैठक जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बसिरहेको छ ।

आजको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

यसअघि आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पार्टीको सबै कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सारेका थिए। त्यसबारेमा आजको बैठकमा छलफल गरेर केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।

Skip This
Skip This
Logo