माओवादी केन्द्रीय समिति बैठकमा सुदन किरातीले आपत्ति जनाएपछि…

माओवादी केन्द्रीय समिति बैठकमा सुदन किरातीले आपत्ति जनाएपछि…

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वपर्यटनमन्त्री समेत रहेका सुदन किरातीले आपत्ति जनाएका छन् ।

बैठकको शुरुआतमै किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदनमा जति दिन लागे पनि समूहमा नभई बैठकमा हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने भनेपछि केही युवा नेताहरूले उठेर होहल्ला गरेका हुन् । हाल महासचिव देव गुरुङले शान्त रहन आग्रह गरिरहेका छन् ।

Logo