पूर्वप्रधानमन्त्री ओलीसहित लेखक, रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय

पूर्वप्रधानमन्त्री ओलीसहित लेखक, रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको हो ।

अब उनीहरुलाई अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाइएको छ ।

Logo