कोशी प्रदेश सरकारले विपद्‌मा ज्यान गुमाउने प्रतिपरिवारलाई तत्काल एक लाख दिने

कोशी प्रदेश सरकारले विपद्‌मा ज्यान गुमाउने प्रतिपरिवारलाई तत्काल एक लाख दिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले दुई दिनको अविरल वर्षापछि निम्तिएको विपद्मा परेर ज्यान गुमाउने प्रति परिवारलाई तत्काल एक लाख दिने भएको छ ।

कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । आज विवरण आए भोलि वा पर्सीसम्म रकम निकासा भइसक्ने बताइएको छ ।

Skip This
Skip This
Logo