शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री र सञ्चारमन्त्री बीच छलफल

शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री र सञ्चारमन्त्री बीच छलफल

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल लाई भेटन शीतल निवास पुगेका हुन् ।

भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रम, २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका बारेमा छलफल केन्द्रित रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Logo