काठमाडाैं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो।
उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको मन्त्रीपरिषद बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।































प्रतिक्रिया