काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडलसमक्ष मन्त्रीद्वयले सपथ लिएका हुन् । सपथ समारोहमा प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायतको उपस्थिती रहेको थियो ।































प्रतिक्रिया