बोल्दाबोल्दै ढलेका एमाले केन्द्रीय सदस्य कमल गौतमको निधन

बोल्दाबोल्दै ढलेका एमाले केन्द्रीय सदस्य कमल गौतमको निधन

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आकस्मिक निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला एक्कासी ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो । उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

Skip This
Skip This
Logo