एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बिहान ११ बजे बस्नेछ । आज बस्ने सचिवालय बैठकमा महाधिवेशनको तयारी र जनचालनबारे छलफल हुने बताइएकाे छ ।

असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७/२९ मंसिरमा एघारौँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियाे ।

Logo