काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ नेकपा समाजवादीको कार्यलय पुगेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सँग भेटवार्ता गर्न आज आलोकनगर स्थित समाजवादीको कार्यालय पुगेका हुन् । नेपाल सँग उनीहरुले छलफल समेत गरेका छन् ।
एकताको सहमती भएपछी एकताका बाँकी बिषयमा छलफल संगै भेटवार्ता भएको माओवादी निकट एक नेताले बताए ।
पार्टी एकतालाई कसरी टुङ्गोमा पु¥याउने भन्ने बिषयमा छलफल भएको उनले जानकारी दिए ।





























प्रतिक्रिया