रामकुमारी झांक्री, किसान श्रेष्ठलगायतले भेटे एमाले अध्यक्ष ओलीलाई

रामकुमारी झांक्री, किसान श्रेष्ठलगायतले भेटे एमाले अध्यक्ष ओलीलाई

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले भेटवार्ता गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरु निशर्त एमालेमा फर्कनका लागि तयार भएका छन् ।

Logo