काठमाडौं । मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले छापामार शैलीमा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि त्यसको विरोधमा सांसदहरूकै एक समूहले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको हैसियतले एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त गरेकी थिइन् र होटलमा सपथ खुवाएकी थिइन् ।































प्रतिक्रिया