कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

Skip This
Skip This
Logo