काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा छाड्नुको कारण भने अहिलेसम्म खुलिसकेको छैन।
परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका छन् ।































प्रतिक्रिया