विप्लवलाई गुलाबको फूल (तस्बिरहरु)

विप्लवलाई गुलाबको फूल (तस्बिरहरु)

केन्द्रबिन्दु
12
Shares

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाबको फूल प्रदान गरेको छ । १० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फुल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

Skip This
Skip This
Logo