प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । भारतसंग बराबरीको सम्वन्ध बनाउने बताउदै ओलीले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको समेत बताए ।
भारतीय दूताबासले २०६५ मा फिल्ड अफिस खुलेको थियो ।































प्रतिक्रिया