एमालेको सचिवालय बैठक आज दिउसो बस्दै

एमालेको सचिवालय बैठक आज दिउसो बस्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

आजको सचिवालय बैठकले ११ औँ महाधिवेशनको तयारीबारे छलफल गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाबारे पनि छलफल गर्ने एमालेले जनाएको छ ।

Logo