निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई सिफारिस

निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई सिफारिस

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालनका लागि सिफारिस गरिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले संविधानले दिएको अधिकार प्रयोग गरी निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई परिचालनका लागि निर्णय सिफारिस गर्ने प्रावधान छ ।

Skip This
Skip This
Logo