काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ प्रहार भएको छ।
विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ जाँदै गरेका बस्नेत सवार गाडीमा युवाले रातो रङ प्रहार गरेका हुन्। घटननामा संलग्न दुई जनालाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया