एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै

एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ ।

Skip This
Skip This
Logo