ईश्वर पोखरेलले एमालेको अध्यक्षमा गरे उम्मेदवारी घोषणा

ईश्वर पोखरेलले एमालेको अध्यक्षमा गरे उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्।

हाल वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले पार्टी पुनर्गठन र रूपान्तरणको एजेण्डालाई अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Logo