चिटिक्क पारियो जेनजी आन्दोलनमा जलेको एमाले मुख्यालय [तस्विरहरु]

चिटिक्क पारियो जेनजी आन्दोलनमा जलेको एमाले मुख्यालय [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसलगत्तै बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित एमाले मुख्यालय भवनले नयाँ रुप पाएको छ । कार्यालयमा रंगरोगन एवम मेन्टिनेन्स गरिएपछि कार्यालयको नियमित काममा सहज बन्दै गएको छ ।

Skip This
Skip This
Logo