एमाले महाधिवेशन तयारी अन्तिम चरणमा

एमाले महाधिवेशन तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेकपा एमालेका सबै विभागहरु ११ औं महाधिवेशनतिर केन्द्रित भएका छन् । यतिवेला पार्टीका नेता तथा कार्यकर्ताहरु महाधिवेशन गराउनमा लागि परेका हुन् । यो महाधिवेशन पार्टीको मुख्य पर्वका रुपमा रहेकाले सबैको ध्यान महाधिवेशनतिरै छ। देशैभरीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरु कस्तो नेतृत्व चयन गर्ने भन्ने छलफलमा होमिएका हुन् ।

यसका साथै महाधिवेशनको तयारी पनि अन्तिम चरणमा पुगेको एमालले जनाएको छ ।

Skip This
Skip This
Logo