च्यासलमा एमालेको चहलपहल : प्रतिनिधी फकाउँदै नेताहरु

च्यासलमा एमालेको चहलपहल : प्रतिनिधी फकाउँदै नेताहरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा मुख्यालय च्यासलमा चहलपहल बढेको छ । महाधिवेशनको लागि देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो । महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि च्यासल पुगेका छन् ।

आ आफ्नो पक्षमा प्रतिनिधी बनाउन यतिबेला नेताहरुको दौडधुप चलिरहेको छ । प्रतिनिधीहरुसँग भेटघाट गर्ने, सामूहिक तस्वीर खिच्ने, सेल्फी हान्ने लगायतका गतिविधिसँगै आ–आफ्नो पक्षमा पार्न नेता तथा कार्यकर्ताहरू सक्रिय छन् ।

Skip This
Skip This
Logo